Information is intelligence
HomeSportsलिभरपुल र युनाईटेड भिड्दै

लिभरपुल र युनाईटेड भिड्दै

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज लिभरपुर र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ओल्ड ट्राफोर्डमा राति ९:१५ मा हुनेछ । शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुनका लागि समेत लिभरपुलका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

लिभरपुल ३३ खेलमा ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । युनाईटेड ६७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस खेलमा लिभरपुलले जितेको खण्डमा म्यानचेस्टर सिटीले लिगको उपाधि समेत जित्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु