Information is intelligence
HomePoliticsनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

सामाजिक सन्जालमार्फत उनले यो जानकारी दिएका हुन् । आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको हो । उनि अहिले होम आइसोलेसनमा छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘लक्ष्यणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु