Information is intelligence
HomeSportsएनएसएलमा आज चितवन र विराटनगर भिड्दै

एनएसएलमा आज चितवन र विराटनगर भिड्दै

- Advertisement -spot_img

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र विराटनगर सिटी एफसी भिड्दै छन् ।

खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

चितवन ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । चितवनले अघिल्ला ३ खेलमा दुई बराबरी र एक हार व्यहोरेको छ ।

विराटनगर ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु