Friday, June 25, 2021
HomeSportsकोलकत्ता र बैंगलोर भिड्दै

कोलकत्ता र बैंगलोर भिड्दै

- Advertisement -
- Advertisement -spot_img

आईपीएलमा आज कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

कोलकत्ता र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

कोलकत्ता ७ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ । बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय