Information is intelligence
HomeEconomyसोमवार सुनचाँदीको मूल्यमा वृद्धि

सोमवार सुनचाँदीको मूल्यमा वृद्धि

- Advertisement -spot_img

काठमाडौं ।  सोमवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९० हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ९ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आइतवारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ९५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सयमा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु