Information is intelligence
HomePoliticsआज बोलाइएको नेपाली कांग्रसको पदाधिकारी बैठक स्थगित

आज बोलाइएको नेपाली कांग्रसको पदाधिकारी बैठक स्थगित

- Advertisement -spot_img

काठमाडौं | आज बोलाइएको नेपाली कांग्रसको पदाधिकारी बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको उनले बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु