Information is intelligence
HomeSportsकोलकत्ता र बैंगलोरबीचको खेल स्थगित, कारण के ?

कोलकत्ता र बैंगलोरबीचको खेल स्थगित, कारण के ?

- Advertisement -spot_img

कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।

कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।

कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको बताईएको छ  । यसबारे दुवै फ्रेन्चाइज र आईपीएलले भने केही सार्वजनिक गरेका छैनन् ।

कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेपछि सोमबारको म्याच रद्द गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु