Information is intelligence
HomeSportsसिटी र पीएसजीको खेल आज, एमबाप्पे खेल्न सक्ने सम्भावना कति ?

सिटी र पीएसजीको खेल आज, एमबाप्पे खेल्न सक्ने सम्भावना कति ?

- Advertisement -spot_img

च्याम्पियनस लिग सेमिफाइनलको दोस्रो लेगको खेलमा आज म्यानचेस्टर सिटी र पीएसजी भिड्दै छन् ।

खेल सिटीको मैदानमा  राति १२:४५ बजे  हुनेछ ।  सिटीले पहिलो लेगमा पीएसजीलाई २-१ ले हराएको थियो ।

यता पीएसजीका केलियन एमबाप्पे घाइते छन् । उनको दायाँ पिँडालुमा चोट लागेका हो । उनले शनिबार लेन्स विरुद्धको खेल गुमाएका थिए ।

एमबाप्पेले सिटीसँगको खेल गुमाउन सक्ने सम्भावना उच्च रहेको छ । तर उनि खेल्छन् या खेल्दैनन् भन्ने अझै टुंगो लागिसकेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु