Information is intelligence
HomeSportsआईपीएल: मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै

आईपीएल: मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै

- Advertisement -spot_img

आईपीएलमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।

मुम्बई र हैदरावादबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । हैदरावाद ७ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु