Information is intelligence
HomeEconomyआजदेखि कारोबारमा आएको समता लघुवित्त वित्तीयमा सर्किट, कति पुग्यो शेयर मूल्य...

आजदेखि कारोबारमा आएको समता लघुवित्त वित्तीयमा सर्किट, कति पुग्यो शेयर मूल्य ?

- Advertisement -spot_img

आजदेखि कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।

योसगै शेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको हो । खरीद गर्नेको चाप छ भने विक्रेता शून्य रहेको छ ।

मता घरेलु लघुवित्त वित्तीय संस्थाको सोमबार नेप्सेमा शेयर सूचीकृत गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु