Information is intelligence
HomeNewsबालिका बलात्कार गर्ने राई पक्राउ

बालिका बलात्कार गर्ने राई पक्राउ

- Advertisement -spot_img

१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका ४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले जर्वजस्ती करणी उद्योग महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु