Information is intelligence
HomeSportsआईपीएल अनिश्चितकालका लागि स्थगित

आईपीएल अनिश्चितकालका लागि स्थगित

- Advertisement -spot_img

आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

हिजो कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी र आज चेन्नई सुपर किङ्सका तीन अफिसियल ,सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय