Information is intelligence
HomeEconomy१ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

१ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताको तेस्रो कारोबार दिन नेप्से १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा आइपुगेको छ ।

६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

८ ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।

यो दिन सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९९, राधी विद्युत् कम्पनीको ९.९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.८२ प्रतिशत,युनाइटेड मोदी हाइड्रोपावरको ९.७३ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ९.६४ प्रतिशत र सपोर्ट माइकोफाइनान्सको ९.९८ प्रतिशतका दरले वृद्धि भएको हो ।

समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६०५, महिला लघुवित्तको रू. ४ हजार १५८,बिशाल बजार कम्पनीको रू. ६ हजार ७८४ पुगेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरू :

सबैभन्दा बढी गुमाउने कम्पनीहरू:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु