Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा मात्र ५५ जनाको मृत्यु, कति संक्रमित ?

पछिल्लो २४ घण्टामा मात्र ५५ जनाको मृत्यु, कति संक्रमित ?

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ००३ पुगेको छ ।

१७७५ जना निको भएक छन् भने कुल निको हुनेको संख्या २८७७९० पुगेको छ  ।

यसैगरी पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु