Wednesday, June 16, 2021
HomeSportsकुशल भुर्तेल आइसीसीको प्लेअर अफ दि मन्थका लागि मनोनित,यसरी गर्नुहोस् भोट

कुशल भुर्तेल आइसीसीको प्लेअर अफ दि मन्थका लागि मनोनित,यसरी गर्नुहोस् भोट

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको अप्रिल महिनाको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपालका कुशल भुर्तेल परेका छन्। पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।

उनले लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए ।

कुशललाई भोटिङ गर्न सकिनेछ ।

उनलाई भोट गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

CLICK HERE

त्यहाँ भोट नाउमा  गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय