Information is intelligence
HomePoliticsमाओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन (पत्रसहित)

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन (पत्रसहित)

- Advertisement -spot_img

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितका नेताहरूले बुधवार संसद् सचिवालयमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ताको निवेदन दर्ता गराएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद् सचिवालयलाई लेखेको पत्र लिएर नेता गुरुङसहित पम्फा भुसाल, सत्या पहाडीलगायतका नेताहरू सचिवालय पुगेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु