Information is intelligence
HomeNews२४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या साढे ८ हजार नाघ्यो, ५८ को...

२४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या साढे ८ हजार नाघ्यो, ५८ को मृत्यु

- Advertisement -spot_img

नेपालमा कोरोना संक्रमितको संख्या एकैदिन साढे ८ हजार नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८६०५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका छन् ।

२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु