Information is intelligence
HomeEconomyसुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

- Advertisement -spot_img

बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३०० ले बढेको छ ।

हाज सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ ।

यस्तै आज चाँदीको मूल्य  भने  घटेको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको  चाँदीमा झिनो ५ रुपैयाँको गीरावट आएको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार हुने हुने महासङ्घले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु