Thursday, June 17, 2021
HomeGoldpriceआजपनि सुनको भाउ बढ्यो

आजपनि सुनको भाउ बढ्यो

- Advertisement -
- Advertisement -spot_img

आज बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । हिजो बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको छ ।

आज सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रुपैँयामा कारोबार हुनेछ ।

यस्तै आज चाँदीको मूल्य  भने  घटेको छ । हिजो प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको  चाँदीमा झिनो ५ रुपैयाँको गीरावट आएको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार हुने हुने महासङ्घले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय