Thursday, June 17, 2021
HomePoliticsबैठक सकेलगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा

बैठक सकेलगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ | नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

ओली बालुवाटारमा आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेर शीतल निवास पुगेका हुन्। स्थायी कमिटी बैठक बिहान १० बजेपछि बसेकाे थियाे ।

आगामी वैशाख २७ गते विश्वासको मत लिने गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गरेका थिए।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय