Information is intelligence
HomeSportsयुरोपा लिग : युनाईटेड र रोमाबीच प्रतिस्पर्धा

युरोपा लिग : युनाईटेड र रोमाबीच प्रतिस्पर्धा

- Advertisement -spot_img

युरोपा लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर युनाईटेड र रोमाबीच प्रतिस्पर्धा हुँदैछ ।

युनाईटेड र रोमाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल रोमाको मैदानमा हुनेछ ।

पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।

अर्को इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ । आर्सनलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आर्सनल घरेलु मैदानमा जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

तर, पहिलो लेगमा हार व्यहोरेको आर्सनललाई जित निकाल्न भने सहज छैन ।

पहिलो लेगमा आर्सनल भिल्लासँग २-१ ले पराजित भएको थियो ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय