Wednesday, June 16, 2021
HomePoliticsउम्मेद्वार दर्ता गर्न हेलिकप्टर चढेर हेटौँडा पुगे गृहमन्त्री बादल

उम्मेद्वार दर्ता गर्न हेलिकप्टर चढेर हेटौँडा पुगे गृहमन्त्री बादल

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । त्यससँगै आज नै उम्मेद्वारी मनोनयनका लागि प्रदेश राजधानी हेटौँडामा गएका छन् । गृहमन्त्री थापा प्रधानमन्त्री निवासमा रहेकाे हेलिकप्टरबाट सिधै हेटौंडा गएका हुन्।

बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा रिक्त पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय