Wednesday, June 16, 2021
HomePoliticsजसपा अध्यक्ष महन्थ ठाकुर अल्पमतमा

जसपा अध्यक्ष महन्थ ठाकुर अल्पमतमा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन् ।

राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिङ भण्डारी लगायतका केही सांसदहरूले साथ छोडेपछि ठाकुर अल्पमतमा परेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै जाँदा जसपाभित्र यस्तो उतारचढाव देखिएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय