Thursday, June 17, 2021
HomeNews२४ घण्टामा ९०२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा ९०२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -
- Advertisement -spot_img

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९०२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित कुल कोरोना संक्रमितको संख्या ३७७६०३ पुगेको छ  ।

२४ घण्टामा २९०५  जना कोरोनामुक्त भएका छन् । कुल कोरोनामुक्त हुनेको संख्या २९५३९५ पुगेको छ  ।

२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय