Friday, June 25, 2021
HomeCulture & Religionदोलखा भीमसेनलाई फेरी आयो पसिना

दोलखा भीमसेनलाई फेरी आयो पसिना

- Advertisement -
- Advertisement -spot_img

दोलखामा रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।

पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि पनि दोलखा भीमसेनलाई पसिना आएको थियो । २०५८ सालको दरवार हत्याकाण्डलगायत २०७२ को भूकम्पजस्ता अनेक घटना हुनु अघि पनि भीमसेनलाई पसिना आएको थियो।

दोलखा भीमसेनलाई पसिना आएपछि मुलुकमा केही बिपत्ति आउन लागेको सङ्केतको रुपमा पनि मानिन्छ र दोलखा भीमसेनलाई पसिना आउनु मुलुकमा केहि बिपत्ति आउछ भन्ने मानिषहरुमा बिश्वास छ  ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय