Information is intelligence
HomeNewsथप ८४१८ जनामा कोरोना पुष्टि, ५३ जनाको मृत्यु

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ जनाको मृत्यु

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

यसैगरी गत चौबीस घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु