Friday, June 25, 2021
HomeNewsबालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

- Advertisement -
- Advertisement -spot_img

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा पनि नदिएकाले केही महत्वपूर्ण  निर्णय हुनसक्ने ठानिएको ती मन्त्रीले जानकारी दिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय