Information is intelligence
HomeSportsबार्सिलोना र एट्लेटिको मड्रिडको बराबरी, रियल मड्रिडलाई फाईदा

बार्सिलोना र एट्लेटिको मड्रिडको बराबरी, रियल मड्रिडलाई फाईदा

- Advertisement -spot_img

ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् ।

यस बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक रहेको छ ।

यस बराबरीले तेस्रो स्थानको रियल मड्रिडलाई भने फाईदा गरेको छ । साविक विजेता समेत रहेको रियलले ७४ अंक जोडेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय