Information is intelligence
HomeInternationalअफगानिस्तानमा विद्यालय बाहिर विस्फोट

अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट

- Advertisement -spot_img

अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। शनिबार माध्यामिक विद्यालयबाट विद्यार्थीहरु निस्किरहेको बेला विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त घटनामा धेरैजना घाइते समेत भएका छन्। हाल घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटबाट भएको क्षतिमा छात्राहरु धेरै प्रभावित भएको बताइएको छ। सुन्नी लडाकूको संलग्नतामा यो आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय