Information is intelligence
HomeEconomyघट्यो महिला लघुवित्तको मूल्य

घट्यो महिला लघुवित्तको मूल्य

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्थाको मूल्य घटेको छ । कारोबार सुरु भएको केही समयमा नै कम्पनीको मूल्य घटेको हो ।

यतिबेला कम्पनीको शेयर प्रतिकित्ता ४७५० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।

केही समय अघि ५४९३ रुपैयाँं प्रतिकित्तामा कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु