Thursday, June 17, 2021
HomeEconomyसुनको भाउ बढ्दा चाँदीको घट्यो

सुनको भाउ बढ्दा चाँदीको घट्यो

- Advertisement -
- Advertisement -spot_img

आइतबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने सामान्य घटेको छ । यसअघि प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय