Information is intelligence
HomeEconomyमहिला लघुवित्तको मूल्य उच्च अंकले घट्यो

महिला लघुवित्तको मूल्य उच्च अंकले घट्यो

- Advertisement -spot_img

महिला लघुवित्तको शेयर मूल्य उच्च अंकले घटेको छ। कम्पनीको मूल्य ९.७८ प्रतिशतले घटेको हो ।

यसअघि आज सबैभन्दा बढी ५४९३ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो।

हिजो कम्पनीको मूल्य ५०३० रुपैयाँं पुगेको थियो।

कारोबार सुरु भएपछि लगातार सकारात्मक सर्किट लागिरहेको कम्पनीको मूल्य आज एक्कासी नकारात्मक लेबलमा घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय