Information is intelligence
HomeSportsनेमार २०२५ सम्म पीएसजीमै रहने

नेमार २०२५ सम्म पीएसजीमै रहने

- Advertisement -spot_img

नेमारले पीएसजीसँग थप ४ वर्षको लागि सम्झौता गरेका छन् ।

नेमार र पीएसजीबीच सन् २०२५ सम्मको सम्झौता भएको हो। नेमार पीएसजीमा आएसँगै उनले क्लबलाई १० उपाधि दिलाउन मद्दत गरेका छन्।

पीएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग र यस सिजन भने सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु