Thursday, June 24, 2021
HomeEconomyएकैदिन गुमाए महिला लघुवित्तका लगानीकर्ताले २० प्रतिशत लगानी

एकैदिन गुमाए महिला लघुवित्तका लगानीकर्ताले २० प्रतिशत लगानी

- Advertisement -
- Advertisement -spot_img

सामान्यतया शेयर बजारमा लगानीकर्ताले १० प्रतिशत भन्दा बढी गुमाउने र कमाउने हुँदैन। १० प्रतिशतमा सर्किट लाग्ने भएकाले कम्पनीको मूल्य गिरे पनि उकालो लागेपनि १० प्रतिशतमा सर्किट लाग्छ।

तर आज महिला लघुवित्तका लगानीकर्ताले एकैदिनमा २० प्रतिशत सम्म गुमाए । हिजो ५०३० रुपैयाँ प्रतिकित्ता रहेको महिला लघुवित्तको शेयर मूल्य आज १० प्रतिशतले घट्यो।

तर बिहान कारोबार सुरु हुँदा मूल्य ५४९३ रुपैयाँं पुगेको थियो। यस आधारमा ५४९३ मा शेयर किन्ने लगानीकर्ताले ४५२७ मूल्य पुग्दा झण्डै २० प्रतिशत गुमाए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय