Information is intelligence
HomeSportsरियल मड्रिड र सेभियाबीच प्रतिस्पर्धा, मड्रिडलाई शीर्ष स्थानमा उक्लने मौका

रियल मड्रिड र सेभियाबीच प्रतिस्पर्धा, मड्रिडलाई शीर्ष स्थानमा उक्लने मौका

- Advertisement -spot_img

ला लिगामा आज साविक विजेता रियल मड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । रियलले घरेलु मैदानमा सेभियासँग खेल्नेछ । रियल र सेभियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ ।

रियल ३४ खेलमा ७४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिको ७७ अंक रहेको छ ।

सेभिया ७० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय