Information is intelligence
HomeEconomy१८ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

१८ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से १८.४९ अंकले घटेको छ ।

१८.४९ अंकले घटेको नेप्सेमा रूरू जलविद्युत र समता लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विशाल बजार र महिला लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ  ।

आज  जम्मा ६ अर्ब १३ करोड भन्दा बढीको कारोबार भएकोमा नेपाल क्रेडिट एंड कमर्स बैंकको सबै भन्दा बढी २८ करोड ८४ लाख २७ हजार ३ सय ८१ रुपैयाको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु