Information is intelligence
HomeSportsरियल मड्रिडले बराबरी खेलेसँगै झन रोमाञ्चक बन्दै ला लिगा उपाधि होड

रियल मड्रिडले बराबरी खेलेसँगै झन रोमाञ्चक बन्दै ला लिगा उपाधि होड

- Advertisement -spot_img

रियल मड्रिडले बराबरी खेलेसँगै ला लिगा अझै रोमाञ्चक बनेको छ ।

आइतबार राति भएको खेलमा रियल सेभियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियलले ३५ खेलमा ७५ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ अंक रहेको छ ।

सेभिया ७१ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अब ३ वोतई टोलीको जम्मा ३ खेल बाँकी छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु