Information is intelligence
HomeSportsपीएसजी बराबरीमा रोकियो

पीएसजी बराबरीमा रोकियो

- Advertisement -spot_img

लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै पीएसजीको उपाधि होडमा धक्का लागेको छ । दोस्रो स्थानको पीएसजीले ३६ खेलमा ७६ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानको लिल भन्दा ३ अंकले पछि रहेको छ ।

रेनस ५५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु