Information is intelligence
HomeEconomyरूरू जलविद्युतकाे मूल्यमा लाग्याे सर्किट

रूरू जलविद्युतकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

रूरू जलविद्युतकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

काराेबार सुरू भएकाे केही समयमा नै कम्पनीकाे मूल्यमा सर्किट लागेकाे हाे ।

सर्किट लागेसँगै कम्पनीकाे शेयर मूल्य ६०२ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

कम्पनीकाे शेयर मूल्य ९.८५ प्रतिशतले बढेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु