Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीको ट्विट: हतारमा अनुचित निर्णय नलिनुस्, समस्या भए छलफल गरौं

प्रधानमन्त्री ओलीको ट्विट: हतारमा अनुचित निर्णय नलिनुस्, समस्या भए छलफल गरौं

- Advertisement -spot_img

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन् ।

ट्विट गर्दै ओलीले समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने बताएका हुन्।

ओलीले ट्विटमा भनेका छन् :

‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु, आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय