Information is intelligence
HomeEconomyआज २ सय बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

आज २ सय बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

- Advertisement -spot_img

आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

यसैगरी, चाँदी पनि १५ रुपैयाँले बढेर आज १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आइतबार १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु