Information is intelligence
HomePoliticsनेपाल समूहले राजीनामा नदिने, संसद् बैठकमा नजाने

नेपाल समूहले राजीनामा नदिने, संसद् बैठकमा नजाने

- Advertisement -spot_img

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालकाे समूहले सांसद पदबाट राजीनामा नदिने तर आज बस्ने संसद् बैठकमा नजाने भएको छ।

सोमबार बिहान सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले अहिले राजीनामा नदिने निर्णय भएको हो । उनीहरूले आजको प्रतिनिधि सभाको बैठकमा नजाने निर्णय गरेका छन्।

आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु