Information is intelligence
HomePoliticsप्रतिनिधि सभा बैठकमा सांसदहरू जाने क्रम सुरु, कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य

प्रतिनिधि सभा बैठकमा सांसदहरू जाने क्रम सुरु, कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य

- Advertisement -spot_img

प्रतिनिधि सभा बैठकमा सांसदहरू जाने क्रम सुरु भएको छ ।  पीपीई लगाएर मुख्य ढोकामा खटिएका स्वास्थ्यकर्मीले सांसद तथा कर्मचारीको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको हो । बैठकमा सहभागी हुनेहरूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

रिपोर्ट पोजेटिभ आएकाहरूलाई संसद् भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरूलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद् सचिवालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु