Wednesday, June 16, 2021
HomeEconomyनिफ्राको उच्च माग, कति छ शेयर मूल्य ?

निफ्राको उच्च माग, कति छ शेयर मूल्य ?

- Advertisement -
- Advertisement -spot_img

आज (सोमबार) निफ्राको शेयर मूल्य हिजो भन्दा ७ रुपैयाँं बढेर ५३५ पुगेको छ ।

हाल बजारमा निफ्राको माग उच्च रहेको छ  तर बिक्रेताहरु कम देखिएका छन् । ७ लाख कित्ता माग हुँदा जम्मा ३७ हजार कित्ता मात्र बिक्रीमा छ  ।  

अहिले सम्म निफ्राको  १५७२७९ कित्ता शेयर कारोबार भइसकेको छ  ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय