Information is intelligence
HomePoliticsनयाँ सरकार गठन प्रक्रिया अघि बढ्नुपर्छ: शेरबहादुर देउवा

नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नुपर्छ: शेरबहादुर देउवा

- Advertisement -spot_img

काठमाडौँ | कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने देउवाको माग थियो । अर्को सरकार गठन गर्न संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा छ ।

संविधानको उक्त धारामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धनको सरकार गठन हुनसक्ने व्यवस्था छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु