Information is intelligence
HomeNewsधरहरा तयार नभइ म कसरी टुप्पोमा पुगे ? प्रधानमन्त्री ओली

धरहरा तयार नभइ म कसरी टुप्पोमा पुगे ? प्रधानमन्त्री ओली

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनिसकेपछि नै आफुले उद्घाटन गरेको बताएका छन् । आफुले २० तलामाथि चढेर फुलवृृष्टि गरेको स्मरण गर्दै उनले धरहरा निर्माण सम्पन्न बनिसकेको बताए ।

‘धरहरा र कार पार्किङ लगायतका कुरा फरक हुन’, उनले भने ।

धरहरा जहाँबाट हेर्दापनि देखिने उल्लेख गर्दै उनले भने, ‘त्याँ माथि २० तलमा पुगेर मैले फुल वृटि गरेको थिए । त्यो पनि बाहिरबाट खिचेको थियो । जो माननियहरुलाई धरहरा बनेको छैन भन्ने लाग्छ भने भोली जानुस र चढ्नुस ।’

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय