Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ ।

संसदमा २३२ जना सांसद उपस्थित भएका छन् जसमध्ये प्रधानमन्त्रीलाई संसदको विश्वास छ भन्ने प्रस्तावको पक्षमा पक्षमा ९३  मत, विपक्षमा एकसय २४ मत र परेको छ भने १५ सांसदले दुबै पक्षमा छैनौ भनेर तटस्थ बस्ने पक्षमा मत जाहेर गरेका छन् ।

प्रधानमन्त्रीले यो संसदको विश्वास मसँग छ भनि राखेको प्रस्ताव असफल भएसँगै बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु