Thursday, June 17, 2021
HomeSportsएनएसएलको प्लेअफका खेल आजबाट, काठमाडौं र धनगढी भिड्दै

एनएसएलको प्लेअफका खेल आजबाट, काठमाडौं र धनगढी भिड्दै

- Advertisement -
- Advertisement -spot_img

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफका खेल आजबाट हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लब भिड्दै छन् । खेल साँझ ५:३० बजे हुनेछ  ।

आज कुनै पनि टिमले जित निकालेको खण्डमा सिधै फाइनलमा स्थान बनाउने छ । पराजित भएको टोलीले भने अझै एक मौका पाउने छ सो टोलीले दोस्रो प्लेअफको विजेतासँग खेल्ने छ र जसले जित्छ त्यो टोलीले फाइनलमा पहिलो प्लेअफको बिजेतासँग खेल्ने छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय