Information is intelligence
HomeNewsउपत्यकामा फेरि निषेधाज्ञा थप्ने या नथप्ने भन्ने बारे निर्णय गर्न आज बैठक

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने या नथप्ने भन्ने बारे निर्णय गर्न आज बैठक

- Advertisement -spot_img

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने या नथप्ने भन्ने बारे निर्णय गर्न आज  तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछन् । यस अघि जारी गरिएको निषेधाज्ञा भोलिदेखि सकिंदै छ ।

कोरोना संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा २९ वैशाखमा सकिँदैछ।

सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो। त्यही सिफारिशलाई आधार बनाएर आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने बताइएको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय