Thursday, June 17, 2021
HomeEconomyरूरू जलविद्युतकाे मूल्यमा सर्किट , यस्ताे छ कारण

रूरू जलविद्युतकाे मूल्यमा सर्किट , यस्ताे छ कारण

- Advertisement -
- Advertisement -spot_img

रूरू जलविद्युत परियाेजनाकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे शेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लागेकाे हाे ।

काराेबार सुरू भएकाे केही समयमा नै कम्पनीकाे मूल्यमा सर्किट लागेकाे हाे ।

सर्किटपश्चात कम्पनीकाे मूल्य ६६२ रूपैयाँ प्रतिकित्त पुगेकाे छ ।

कम्पनीले त्रैमासिक विवरण सार्वजनिक गर्दै ६ कराेड भन्दा बढी खुद नाफा कमाएकाे छ । साथै कम्पनीकाे प्रतिशेयर आम्दानी र नेटवर्थ पर शेयर मूल्य पनि बृद्धि भएकाे छ ।

कम्पनीकाे सकारात्मक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताकाे नजरमा पर्न सफल भएकाे छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय